नगरपालिका र गाउँपालिकाको नेतृत्व लिन दौडधुप सुरु

बनेपा । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नगरपालिका र गाउँपालिकामा नेतृत्व लिन चाहनेहरुको दौडधुप सुरु भएको छ । राजनीतिक दल आन्तरिक बैठक, भेला तथा प्रशिक्षणमा व्यस्त रहेका बेला स्थानीय तहको निर्वाचनका लागि स्थानीय नेताले आन्तरिक लविङसमेत सुरु गरेका छन् । पार्टीका बैठक, भेला र प्रशिक्षण जारी रहेकाले राजनीतिक दलले भने सम्भावित … Continue reading नगरपालिका र गाउँपालिकाको नेतृत्व लिन दौडधुप सुरु